एलिजाबेथ द्वितीय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलिजाबेथ द्वितीय
Elizabeth II greets NASA GSFC employees, May 8, 2007 edit.jpg
padding-top:0.2em
शासनकाल६ फेबुअरी १९५२–हाल
राज्याभिषेक२ जुन १९५३
पुर्वाधिकारीजर्ज छैठौं
स्पष्ट सन्तानचार्ल्स, वेल्सको राजकुमार
प्रधानमन्त्री  सूची हेर्नुहोस
जीवनसाथी
प्रिन्स फिलिप (विवाह १९४७)
सन्तान
विवरण
पुरा नाम
एलिजाबेथ अलेकजेन्ड्रा मेरी
वंशविन्डसर
पिताजर्ज छैठौं
माताएलिजाबेथ बोवेस-ल्योन
जन्म (१९२६-०४-२१) २१ अप्रिल १९२६ (उमेर ९४)
हस्ताक्षरएलिजाबेथ द्वितीयको हस्ताक्षर

एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी, जन्म: २१ अप्रिल १९२६) राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख हुन् । उनी ब्रिटिश महारानीको रुपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर हुन् ।

एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

Elizabeth as a thoughtful-looking toddler with curly, fair hair
राजकुमारी एलिजाबेथ ३, १९२९ मा

एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज VI), राजाको दोस्री पुत्री हुन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) हुन् ।

विवाह र परिवार[सम्पादन गर्ने]

राज्याभिषेक[सम्पादन गर्ने]

रजत जयन्ती[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]