क्यानडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्यानाडा
क्यानडाको झण्डा
झण्डा
क्यानडाको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: A Mari Usque Ad Mare (ल्याटिन भाषा)
समुद्रदेखि समुद्रसम्म
राष्ट्रिय गान: O Canada ए क्यानाडा
Projection of North America with Canada in green
राजधानीअटवा
सबैभन्दा ठूलो शहरटोरन्टो
आधिकारिक भाषाहरूअङ्ग्रेजी भाषाफ्रान्सेली भाषा
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
जातिगत समूहहरू
सरकार
• सम्राट
एलिजाबेथ द्वितीय
डेविड जॉनसन
स्टीफन हार्पर
व्यवस्थापिकासंसद
Senate
House of Commons
स्वतन्त्रता 
संयुक्त अधिराज्य बाट
जुलाई १, १८६७
डिसेम्बर ११, १९३१
अप्रिल १७, १९८२
क्षेत्रफल
• जम्मा
९९,८४,६७० किमी (३८,५५,१०० वर्ग माइल) (२ औं)
• पानी (%)
८.९२ (891,163 km2 / 344,080 mi2)
जनसङ्ख्या
• Q2 २०१६ लगत
३६,२८६,४२५[१] (३७ औं)
• २०११ जनगणना
३३,४७६,६८८[२]
• घनत्व
३.४१ /किमी2 (८.८ /वर्ग माइल) (२२८ औँ)
मुद्राडलर
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय− ३.५देखि -८
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय−2.5 to −7
टेलिफोन कोड
इन्टरनेट डोमेन.ca

क्यानाडा (फ्रान्सेली भाषामा उच्चारण :- कानादा) उत्तर अमेरिकाको एक देश हो। त्यसको राजधानी ओटावा हो। त्यसको सबभन्दा ठूलो शहर टोरन्टो हो। क्यानाडा उत्तर अमेरिकाको उत्तरमा स्थित दुनियाको दोस्रो सबै भन्दा ठूलो देश हो। क्यानाडाको दुई अधिकृत भाषा छन् :- अङ्ग्रेजीफ्रान्सेली। राष्ट्रिय सरकार द्विभाषे सरकार हो। क्षेत्रफलमा रुस मात्रै क्यानाडाभन्दा ठूलो छ।

यसको पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागरमा स्थित छ। यसको दक्षिण र उत्तर-पश्चिममा संयुक्त राज्य अमेरिका सँग भूसीमाहरू मिल्छ। क्यानाडाको धरतीमा २५ हजार वर्ष पहिले बस्ने आदिमानवको चिह्न उपस्थित छन्। १५औं शताब्दीमा ब्रिटिश र फ्रान्सीसी अन्वेशकहरूले क्यानाडाको पत्ता लगाए र त्यस पछि अंध महासागरको किनारा बस्द‍ै गए। फ्रान्सले १७६३ मा आफ्नो सबै सात वटा कोलोनि लाई उत्तर अमेरिकामा मिलाएको थियो। १८६७ मा तीन ब्रिटिश उत्तर अमेरिकी कालोनीहरूलाई मिलाएर क्यानाडाको गठन गरिएको थियो। क्यानाडा दश प्रातहरू र तीन प्रदेशहरूमा विभाजित छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

सन् २००७ मा क्यानाडाको जनसङ्ख्या अन्दाजी ३,३१,०६,५०० थियो।

भूगोल[सम्पादन गर्ने]

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

सन् २०१६ मा क्यानाडा को विश्वव्यापी दसौं सबैभन्दा ठूलो अर्थव्यवस्था थियो ।[३]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

रिफरेन्स[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "CANSIM – 051-0005 – Estimates of population, Canada, provinces and territories", Statistics Canada, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१६ 
  2. Statistics Canada (जनवरी ३०, २०१३), "Population and dwelling counts, for Canada, provinces and territories, 2011 and 2006 censuses", अन्तिम पहुँच डिसेम्बर २, २०१३ 
  3. "The World's Top 10 Largest Economies", अन्तिम पहुँच २०१९-०२-२७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]