ट्विटर
Jump to navigation
Jump to search
ट्विटर गृहपृष्ठ २०१४ फेब्रुअरीमा | |
साइटको प्रकार | सामजिक संजाल, माइक्रोब्लगिंग |
---|---|
उपलब्ध भाषा | बहुभाषी |
संस्थापित | सान फ्रान्सिस्को,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिका |
मुख्यालयहरू | ७९५ फोल्सम स्ट्रिट, सुट ६००, सान फ्रान्सिस्को, CA 94107, संयुक्त राज्य अमेरिका[१] |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | ज्याक डोर्सी, नोह ग्लास, इभान विलियम्स, बिज स्टोन |
मुख्य व्यक्तिहरू | ज्याक डोर्सी (चेयरम्यान) डिक कोस्टोलो (प्रमुख कार्यकारी अधिकृत) |
उद्योग | इन्टरनेट |
आय | $ २.५२ बिलियन (२०१६)[२] |
कर्मचारीहरू | ३,८९८ (२०१६)[३] |
युआरएल | Twitter.com |
अलेक्सा क्रम | १३ (२०१८ मे सम्म) |
दर्ता | चाहिने (पोस्ट,पछ्याउन अथवा पछयाउइन्को लागि) |
प्रयोगकर्ताहरू | ३३० मिलियन (सक्रिय अक्टोबर २०१७)[४] |
चालु भएको मिति | १५ जुलाई २००६[५] |
वर्तमान स्थिति | सक्रिय |
ट्विटर वा चिर्विर एकमुक्त सामाजिक सञ्जाल वा सूक्ष्म-ब्लगिङ सेवा हो जो आफ्नो उपयोगकर्ताहरूको आफ्नो अद्यावधिक जानकारीहरू, जस्ले ट्वीट्स वा चिर्विर वाक्य भन्दछन, एक अर्कालाई पठाउने तथा पढनेको सुविधा दिन्छ । ट्विट्स २८० अक्षर सम्मको पाठ्य-आधारित पोस्ट हुने गर्दछ तथा लेखकको रूपरेखा पृष्ठमा प्रदर्शित हुने गर्दछ, तथा दोस्रो उपयोगकर्ता अनुयायी (फलोअर)को लागि पनि पठाउन सकिन्छ । विस्वभरी यसका २५ अोटा भन्दा वढि कार्यलय रहेका छन् |
सामाजिक परिवर्तनको माध्यमको रूपमा[सम्पादन गर्ने]
ट्टिटर बढ्दो प्रयोगसँगै यसले परिवर्तनका लागि भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ । माइक्रो ब्लगिङ टि्वटर प्रयोगकर्ताबीच गरिएको सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले परिवर्तनका लागि यसको भूमिका हुनेमा मत दिएका छन् ।[६]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "Contact Us"।
- ↑ Jeremy Quittner (अक्टोबर ३, २०१३), "Twitter Balance Sheet", Google, अन्तिम पहुँच नोभेम्बर १४, २०१३।
- ↑ "Twitter Company Info", Twitter, २०१४-०५-०२, अन्तिम पहुँच २०१४-०५-०२।
- ↑ "Celebrating #Twitter7", Twitter, २०१३-०३-२१, अन्तिम पहुँच २०१३-०३-२१।
- ↑ launch
- ↑ परिवर्तनका लागि टि्वटर नागरिक दैनिक
विकिमिडिया कमन्समा Twitter सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |